काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा सम्बोधन...
काठमाडौं । आज देशभर १९औं लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को...
काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौं उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज काठमाडौंको...
काठमाडौं । नेकपा एमालेका नेता एवम् समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरिसकेको जनाइएको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तको...
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि ११ वैशाखदेखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा...
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला र पुरूषकाे कानुनमा समान अधिकार प्राप्त भएपनि व्यबहारमा लागू नभएकाे बताएका छन् । बुधबार लैंगिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसंग प्रदेश सतरीय अन्तरक्रिया भेला कार्यक्रमलाई...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक...
पोखरा । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...