ब्यानर न्युज


माछापुच्छ्रेमा जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण, तीन महिनामा सञ्चालनमा ल्याइने

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँच करोडको लागतमा नाना मोहन जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे ३ घाचोकमा ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रे गाउँपालिका र नाना...

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको...

सवोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । न्यायाधीश वस्तीको हृदयघातका कारण निधन भएको हो । ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । तर उनको राति नै निधन भएको पारिवारिक स्रोतलाई...

रास्वपा सभापति रवि लामिछानेको बयान सकियो

पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा...

संक्रियता बढाउँदै रास्वपा कार्यवाहक सभापति डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति बनेका डीपी अर्यालले पार्टीमा सक्रियता बढाएका छन् । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डिपीले पार्टीभित्र सक्रियता बढाएका हुन्। लामिछानेले...

आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन अनुरोध

काठमाडौँ । आज अपराह्नदेखि देशको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विभागबाट प्राप्त जानकारी अनुसार चिसो बढ्ने भएकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता...

एसइई परीक्षाको आवेदन फाराम खुला

 काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले ९माध्यमिक तहको...

‘पोखरा विमानस्थलका विरुद्ध भ्रम फैलाउने व्यापार बन्द’

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभिन्न प्राविधिक समस्याका कारण पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्ने भन्दै अफवा फैलाउनेहरुको व्यापार अब बन्द भएको बताएको छ । पोखरा अन्तर्राष्ट्रि विमानस्थलबाट सिचुवान एरलाइन्सले आफ्नो पूर्ण...

भारतले भ्रमणको निम्तो दिएको छैन : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको ‘ब्रिफिङ’ गरेका छन् । बुधवार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै ओलीले भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको...