ब्यानर न्युज


नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र

पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी तिव्र बनाइएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ २६ र २७ गते पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी तिव्र बताइएको हो ।  यसअघि पौष १९ र २० गतेको लागि...

गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि सम्झौता

पोखरा । गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सहयोग गर्ने भएका छ । सहयोगका लागि कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव राजेन्द्रदेव...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । आज बस्ने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको...

मुगुमा भूकम्पको धक्का

काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली...

बजाङमा जिप दुर्घटना, चार जनाको ज्यान गुम्यो

बझाङ । बझाङमा भएको जिप दुर्घटनामा परेर चार जनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा एकै परिवारका तीनसहित जिपमा सवार चार चार जना रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार बिहीबार राति तलकोट गाउँपालिकाबाट...

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको माझिटार भन्ने स्थानमा रहेको थियो । यसअघि १६ पुसमा...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि जाहेरवालाको तर्फबाट बहस हुँदै

पोखरा । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि जाहेरवालाको तर्फबाट बहस हुँदैछ । जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट हिजो (बुधबार) बहस सकिएको थियो ।  न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी...

‘माधवजी र म एकजुट हुने भइसकियो’ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले...