ब्यानर न्युज


अन्तिम खेलमा नेपाल स्कटल्यान्डसंग पराजित

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसंग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो । सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको...

स्क्टल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य

पोखरा । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर जर्ज मुन्सेको विष्फोटक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ५...

रिक्त स्थानमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले रिक्त स्थानमा उपनिर्वाचन गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा...

सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा...

डोटीमा बोलेरो जिप दुर्घटना : दुई जनाको घटनास्थलमै ज्यान गयो

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। डोटीको आदर्श गाउँपालिका –१ मौवामा जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये...

रास्वपाले पनि गर्‍यो बहिस्कार प्रतिनिधिसभा बैठक

 काठमाडौँ । सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पनि बहिस्कार गरेको छ । सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो । त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका...

संसदमा आज पनि रास्वपा र राप्रपाको अवरोध : प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम...

आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको...

मादीका तीन ठाउँमा पहिराे : तीन घरमा क्षति, दुुई भैंसी पुरिए

पाेखरा । कास्कीको मादी गाउँपाालिका वडा नम्बर १ खिलाङ र वडा नम्बर ६ ताप्राङकाे सयपत्री र भेडीखर्कमा गएराति पहिराे गएकाे छ । वडा नम्बर ६ मा पहिराेका कारण तीन वटा घरमा पूर्णरूपले क्षति भएकाे छ । मादी ६ का वडाध्यक्ष दिल बहादुर क्षेत्रीका अनुसार ताप्राङ...