काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा...
पोखरा । पाँच वर्ष भन्दा अगाडि अर्थात १ असार २०७५ मा पोखरा महानगरका तत्कालिन प्रमुख मानबहादुर जिसीले पोखराको फिर्के खोलामा पैदल मार्ग निर्माण गर्ने भन्दै डोजर चलाए । पैदल मार्ग निर्माणको उद्घाटन गर्ने कार्यक्रममा डोजर चलाएका तत्कालिन मेयर जिसीले झुक्किएर...
पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड कायम गर्न प्राविधिक नाप जाचँ सुरु गरेको छ । मानविय अक्रिमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउनका लागि नापी गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्य र उपप्रमुख मञ्जुदेवी...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको आज प्रचण्डले गोरखाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् । यससँगै बहुचर्चित...
पोखरा। आज बिहान पोखरामा भुकम्पको धक्का महसुस भएको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको मिर्सा केन्द्र भइ ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। बिहान झण्डै १० बजेको समयमा पोखरा र आसपासका स्थानमा...
काठमाडौं । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने भएका छन् । धारणा राख्नलाई प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।मङ्गलवार दिउँसो २ बजे सुरु...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। टोलीमा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति एक वर्षपछि आज बसीरहेको छ । आजदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकले २२ नयाँ विभाग थप्ने भएको छ । बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव कांग्रेस महामन्त्री गगनकुमार थापाले पेस गरेका हुन्...
काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री...