ब्यानर न्युज


गण्डकीमा हल्का वर्षाको सम्भावना, बाँकी प्रदेशमा मौसम सफा रहने

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । दिउँसो देशभर आंशिक बदली देखि मौसम...

पोखरा प्रदर्शनी केन्द्रमा हरित रोजगारी सिर्जना परियोजनाको शिलान्यास

पोखरा । पोखरा महानगरको आयोजनामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना जीसीआरयू परियोजनाको शिलान्यास सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइकाका कन्ट्री डाइरेक्टर मोहेन...

देशलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुँदैन : एमाले

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल नहुने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको...

नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक दीपक थापा

  पोखरा । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापालाई नियुक्त गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक बनेका हुन् । दुई वर्षअघि...

गणतन्त्र पक्षधर मिल्नुपर्ने ओली र देउवासँग प्रचण्डको प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको...

‘नेपालमा पनि यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेको धारणाप्रति सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको धारणाको विरोध भएको छ । आइतबारको बैठकमा घिमिरेले ‘नेपालमा पनि यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेकामा सोमबारको बैठकमा सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका...

एसइई परीक्षाको तयारी पूरा : यसपाली गण्डकीबाट परीक्षा दिने विद्यार्थीको संख्या ४५ हजार ७९६ (कुन जिल्लाका कति ? संख्यासहित)

  पोखरा । यही चैत ७ गतेबाट देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो समसामयिक विषयमा छलफल हुने

पोखरा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । नेताका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने छ । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा भएको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका...