पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ अहिले बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो । परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार...
पोखरा । पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन १० चैतमा हुने भएको छ । मतपत्रमा त्रुटि देखिएपछि उत्पन्न परिस्थितिका कारण स्थगित पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन १० चैतमा हुने निर्वाचन समितिले जानकारी गराएको हो । बुधबार निर्वाचनको तयारीका...
पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित...
उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्। 'अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग...
काठमाडौँ । गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो । गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह...
काठमाडौँ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले नेपालको संविधानको...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...
पोखरा । प्रजातन्त्र दिवशको शुभकामना मार्फत आफ्नो सक्रियता बढाएका पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा र यस आसपासको भ्रमण पछि अब पुनः गण्डकी प्रदेशमै अर्को धार्मिक भ्रमण गर्ने भएका छन् । उनी यसै साता गोरखा आउने भएका हुन् । पूर्वराजा शाह यसै साता गोरखाको...