ब्यानर न्युज


संसद खुलाउन गरेको छलफल निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न गरेको छलफल निष्कर्षविहिन भएको छ । संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल विनानिष्कर्ष सकिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले...

कुलमानको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।घिसिङले बुधबार साँझ रिट दायर...

मोर्चाको प्रर्दशनमा प्रचण्डसहित ४ नेताले मात्र सम्बोधन गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार...

काठमाडौँमा एकसाथ दुई पक्षीय प्रदर्शन : ३५ सय प्रहरी परिचालन

काठमाडौँ । आज काठमाडौँमा दुई पक्षीय प्रदर्शन हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र),...

यी दुई प्रदेशमा वर्षा र दुई प्रदेशको तराईमा हावाहुरीको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको...

नचाहिँदो विषयलाई लिएर सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको टिप्पणी गरेका छन्। महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको...

सरकारविरुद्ध कुलमानको रिट दर्ता, पेसी भोलि

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्। उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उक्त रिटको पेसी भोलि शुक्रबार तोकिएको छ। रिटमा उनले...

नेविसंघका नेताले मागे कांग्रेस कास्की सभापति बरालको राजिनामा

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाल विद्यार्थी संघका नेताहरुले कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको राजिनामा माग गरेका छन् । सभापति बराल विरुद्ध स्ववियु निर्वाचनमा नेविसंघलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीको...