पोखरा । पोखरामा पर्यटकको आगमन बढेसंगै यहाँका व्यवसायी उत्साहित भएका छन् । जेनजी आन्दोनल, दशैंका बेला देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको क्षति लगायतका कारण सुस्ताएको पर्यटन क्षेत्रमा तिहारका बेला पर्यटकको चहलपहल ह्वात्तै बढेसंगै व्यवसायी उत्साहित...
काठमाडौं । नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिककासंग भिड्न लागेको हो । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई र...
पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी...
पोखरा । पोखरा महानगरपालिका ५ पस्र्याङका अनिल पराजुलीको हत्या भएको छ । कास्की प्रहरीले ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको जानकारी दिएको हो । प्रहरीले हत्याको अभियोगमा सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान...
पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको ज्यान गएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको ज्यान गएको जिल्ला...
काठमाडौं। शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन...
हेदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको...