ब्यानर न्युज


प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुने भएको छ । आज दिउँसो थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो । अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको प्रधानमन्त्री...

आज पोखरा सभागृहमा गुञ्जँदै पुरुषोत्तम न्यौपाने

पोखरा । पोखरा सभागृहमा आज (शुक्रबार) पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आज दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । न्यौपानेले...

आज देशभरको मौसम सफा रहने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको मुद्दामा अन्तिम किनारा लगाउँदै अन्तरिम...

दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...

कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी...

सरकारलाई शिक्षक महासंघको जवाफ– वार्ताको औचित्य छैन

काठमाडौं । सरकारले बोलाएको वार्ताको औचित्य नरहेको आन्दोलनरत शिक्षक महांघले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । वार्तामा बसेर सहमति भइसकेकाले पुन वार्ता र सहमति आवश्यक नरहेको...

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा गुरागाईं बिहीबार कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । काठमाडौं महानगरका...

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शिक्षक समुदायसंग विगत झै फेरिपनि...