ब्यानर न्युज


एनपीएल-२ : जनकपुरमाथि विराटनगरको ९ रनको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि...

निर्वाचन फागुन २१ गते नै हुन्छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने बताएका छन्। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन्।उनले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग...

मध्यपहाडी लोकमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना...

आज सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य...

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ५६ दल दर्ता

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ५६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल थपिएका हुन् । आइतबार दर्ता हुनेमा विघठित प्रतिनिधिसभाको सबैभन्दा ठूलो...

राष्ट्रिय माविको जग्गा प्रकरणमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा- १ टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रुपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष...

स्याङ्जामा खेतीयोग्य जमिनको क्षेत्रफल घट्यो

स्याङ्जा । स्याङ्जा जिल्लाको कुल क्षेत्रफल एक लाख १६ हजार चार सय हेक्टर हो । कुल क्षेत्रफलको कृषियोग्य जमिन ७२ हजार ७३१ हेक्टरमध्ये ५० हजार ३५० मा खेती गरिन्छ भने २२ हजार ३८१ हेक्टर जमिनको क्षत्रेफल बाँझो छ । खेतीयोग्य जमिन बाहेक कुल क्षेत्रफलमा बाँकी...

अशोक राई नेतृत्वको जसपामा विभाजन, ६ नेता नेकपामा समाहित हुने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको छ । मधेशवादी दलसँग या नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने विवादमा यो पार्टीमा विभाजन आएको हो । अध्यक्ष अशोक राई नेपाली कम्युनिस्ट पार्टीसंग एकता प्रक्रियामा नजाने भएका छन् । संघीय...

प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले अवहेलनामा...