ब्यानर न्युज


इस्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचना कार्यान्वयन नगर्न...

वीरगञ्जमा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय...

भारतबाट आएका पर्यटक सिधै हिमाल पुग्दा स्वास्थ्यमा जोखिम !

पोखरा । भारतबाट आएका पर्यटक सिधै हिमाली क्षेत्रमा पुग्दा उनीहरुको स्वास्थ्यमा जोखिम आउन सक्ने भन्दै आराम गरेर पुग्न पोखराका व्यवसायीले आग्रह गरेका छन् । पोखरासहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा सोमबार भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन...

आजसम्म १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी...

२० औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन २ गते शनिबार : तयारी पुरा

पोखरा । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुदैँ आएको पोखरा म्याराथन यस वर्ष फागुन २ गते शनिबार आयोजना हुने भएको छ । २० औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबार पोखरामा आयोजना हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी...

अब गुईठा, दाउरा बाल्ने होइन, घरघरमा पाइपबाट ग्यास पुर्‍याइन्छ, सिलिन्डर पनि चाहिँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको बताए । उनले भने, ‘अब विदेशबाट ल्याएको ग्यास होइन, अहिले ग्यास...

छापा मार्न गएको सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण, ३ प्रहरी घाइते

वीरगन्ज । पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार छापा मार्ने क्रममा भएको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन्...

दल र नेताले धेरैपटक जिते , अबको चुनाव देशले जित्ने चुनाव हो: रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो...

आज पनि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा...