ब्यानर न्युज


राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय...

आज पनि सुनको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार...

गण्डकीसहित यी चार प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार)...

आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहाराको विजयी शुरुवात

पोखरा । आहा १ रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न...

राष्ट्रिय फुटबल खेलाडी प्रिति राईसहितलाई सहारा क्लवको सम्मान

पोखरा । आहा ! रारा पोखरा गोल्डकपमा राष्ट्रिय फुटबल खेलाडी प्रिति राईलाई नगदसहित सम्मान गरिएको छ । सहारा क्लव पोखराले वर्षेनी आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उद्घाटनका अबसरमा उनलाई उत्कृष्ठि राष्ट्रिय फुटबल...

रामेछाप बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए ।उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला...

चुनावी सुरक्षामा कत्ति पनि नचुक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कत्ति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन्। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन...

६ महिनामा ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र बजेट खर्च

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३मा विनियोजन भएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र खर्च भएको छ । सरकारले आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड बजेटको रकम विनियोजन गरेको थियो । खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयले...

निर्वाचन आउन २३ दिन बाँकी : एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग),...