ब्यानर न्युज


प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको...

नयाँ प्रधानन्यायाधीश नियुक्तीमा अलमल, हरिकृष्ण कार्की साउन २० मा अवकाश

काठमाडौं । प्रधानमन्त्री तथा संबैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार दिउँसो संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँगको...

पक्राउ परेको साढे दुइ महिनामा टोपबहादुर रायमाझीको संसद् पद निलम्बन गरिदै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी...

साउन १५ मा खीर खाने चलन, के छ खीर खानुको महत्व ?

काठमाडौँ । आज साउन १५ । नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो...

फोहोर फाल्ने ठाउँमा स्थानीयको अवरोध कायमै

पोखरा । पोखराको फोहोर आशिंक उठ्न थालेको छ । वर्षातको पानीले सडकमा फ्याकिएको फोहोर असरल्लै बने पछि महानगरले आइतबार बिहानैबाट मुख्य बजरा क्षेत्रको फोहोर उठाएको हो । पोखरा महानगरपालिकाले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गदै आएको स्थानमा स्थानियले अवरोध गरेपछि...

विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको उद्धार

पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो । अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की...

भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै षडयन्त्र रचे पनि भ्रष्टाचारविरुद्धको फाइल नरोकिने दाबी गरेका छन् । सरकारले भ्रष्टचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताउँदै...

कास्कीमा भारी वर्षा, घान्द्रुक आसपास पहिरोको जोखिम

पछिल्लो २४ घण्टामा कास्कीमा कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना...

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक...