पोखरा । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १७९ जनाको ज्यान गुमेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार...
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको आवश्यक रहेको बताएका छन् । र सो क्रान्तिको नेतृत्व आफुले नै गर्न चाहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको...
नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए । नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू...
पोखरा । पोखराका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरीरहेका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तता गर्न आग्रह गरेका छन् । पोखराका पर्यटकीय संघसंस्थाहरुको...
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व...
काठमाडौँ । राहत शिक्षकहरूले सम्झौता अनुसारको माग मुद्दाहरू समावेश भएर विद्यालय शिक्षा ऐन जारी नभएको खण्डमा कडा आन्दोलनको चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विगतमा आफ्नो पेसागत स्थायित्वका लागि गरिएको सम्झौता अनुसार शिक्षा ऐन जारी...
काठमाडौं । सरकार द्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन् । गत...
काठमाडौँ । राजावादीले जेठ १५ गतेदेखि गर्ने आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी जम्मा पार्ने भएको छ । वर्तमान व्यवस्था विरोधी समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका...