ब्यानर न्युज


प्रधानमन्त्री कार्की हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगिन्

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन् । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको...

आईसीसी टी–२० विश्वकपमा आज इटालीसंग खेल्दै नेपाल

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज (बिहीबार) खेल इटालीसँग खेल्दै छ । पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाली टोलीले आज इटालीसँग दोस्रो खेल खेल्न लागेको हो । भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा...

एक लाखको उपचार सेवा सुविधा घटाइएको छैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बिमा कार्यक्रमअन्तर्गत तीन हजार...

कोशी, बागमती र गण्डकीमाा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ । आज दिउँसो तराई भूभागका...

पोखराको फोहोर व्यवस्थापनमा सहयोग गर्ने ‘सर्वदलीय, सर्वपक्षीय प्रतिवद्धता’

पोखरा । पोखरामा क्रियाशील राजनीतिक दल र नागरिक समाजले पोखरा महानगरलाई फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार महानगरले आयोजना गरेको ‘सर्वदलीय, सर्वपक्षीय बैठक’मा बोल्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । पोखराको फोहोर व्यवस्थापनमा...

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्...

प्रतिनिधिसभा निर्वाचन : हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी...

फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन् । बुधबार बिहान पत्रकारहरूसँग...

हाई प्रोफाइललाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट ल्याइयो नेपाल

काठमाडौं। अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो । काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको...