ब्यानर न्युज


आइतबारबाट संसदको अवरोध हट्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको...

शिर्ष तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन...

दाङमा जंगली च्याउ खाँदा आमा-छोरीको ज्यान गयो

दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा(छोरीको ज्यान गएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा ज्यान गएको हो । च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती...

प्रचण्डले संघीयता कार्यान्वयन गर्न नसके संघीयता ‘फेलियर’ हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान प्रधानमन्त्रीले संघीयता कार्यान्वयन गर्न नसके 'संघीयता फेलियर' हुने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारण–पत्र तर्जुमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले...

विकासका काममा राजनीति नगरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिनका लागि विकासका काममा राजनीति गर्न नहुने बताएका हुन्...

निर्देशक घिसिङद्धारा प्राधिकरणका कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् । विद्युत सञ्चालक समितिले विभिन्न समयमा...

थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थपा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको...

राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन : प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक...

सामाजिक विकास मन्त्रालयको गेटमा गण्डकी प्रदेशका शिक्षकको धर्ना

पोखरा। प्रस्तावित शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाका विरुद्ध आन्दोलनमा रहेका शिक्षकहरूले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् । शिक्षकहरूका विभिन्न पेसागत सङ्घ तथा सङ्गठनमा आबद्ध शिक्षकहरू नेपाल शिक्षक महासङ्घ अन्तर्गत...