काठमाडौंं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी छन् । भारतीय मिडिया न्युज- १८ को कुराकानीमा उनले यस्तो बताएकी हुन् । जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व...
काठमाडौं। सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ । जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो । राष्ट्रपति...
पोखरा। पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको...
काठमाडौं । नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित...
पोखरा । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ। सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।गण्डकी प्रदेशका...
पोखरा । निषेधाज्ञा जारी गरेपनि पोखराको सडकमा सर्वसाधरण स्वतस्र्फुत रुपमा हिड्न थालेपछि नेपाली सेनाले कडाई गर्न थालेको छ । विशेष गरी कास्की जिल्लाका सरकारी निकाय लगायत संवेदनशील क्षेत्रमा सेनाले कडाइ गरेको छ। महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक,...
काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको ज्यान गएको छ ।घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्यान गुमाउनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका...