ब्यानर न्युज


प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौं । संघीय सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेपछि प्रदेश...

केन्याका धावक जुलियसले जिते २० औं संस्करणको पोखरा म्याराथनको उपाधि

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा वर्षेनी आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २० औं संस्करणको उपाधि केन्याका धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् ।  उनले ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा निर्धारित दुरी २ घण्टा...

ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको ज्यान गुम्यो

काठमाडौं । लिलितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । ललितपुर प्रहरीका अनुसार शुक्रबार राति ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा ललितपुर, गोदावरी...

आज ‘भ्यालेन्टाइन डे’, प्रेम र स्नेह साटासाट गरी मनाइँदै

पोखरा । आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय...

तीन प्रदेशका उच्च भागमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बादल लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च...

ठेस लागेर चुनावमा उठेको हुँ, राजनीति गर्दिनँ : डा. महावीर पुन

पोखरा । म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा. महावीर पुनले मन्त्री भएर शिक्षा क्षेत्र सुधारका लागि कानून बनाउन नपाउँदा ठेस लागेर निर्वाचन लड्न आएको बताएका छन् । शुक्रबार पोखराको नदीपुरमा भेला भएका म्याग्देलीसंग...

खपौंदी स्थित फेवातालमा भेटियो १८ राउण्ड गोलीसहितको एसएलआर

पोखरा । फेवातालमा एसएलआर राईफलसहित त्यसमा लाग्ने १८ राउण्ड गोली भेटिएको छ । स्थानीय जलारीले जाल हान्दा मु.वा. १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल र त्यसमा प्रयोग हुने १८ राउण्ड गोली भेटिएको कास्की प्रहरीले जनाएको हो । कास्की प्रहरी...

राप्रपाले भोलि घोषणा पत्र सार्वजनिक गर्दै

काठमाडौं । राप्रपाको घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ । घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ । शुक्रबार बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रको अन्तरवस्तुबारे छलफल...

प्रतिनिधिसभा निर्वाचनका लागि ७७ जिल्लामै ७०० पर्यवेक्षक परिचालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७७ वटै जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ। निर्वाचन ऐन, कानुन र आचारसंहिता पालनाको अवस्थाबारे सुक्ष्म अध्ययन...