ब्यानर न्युज


६७ जिल्लाको मतपत्र छपाइ सकियो, करिब १२ लाख मतपत्र छाप्न बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ती क्षेत्रका मतपत्र प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाईएको छ । आजसम्म एक करोड ९१ लाख...

६३ बुँदामा राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ । आइतबार जारी प्रेस विज्ञप्तिमार्फत आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न आचारसंहितासम्बन्धी व्यवस्था...

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं। उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा...

टी–२० विश्वकप : लगातार तीन हारपछि नेपाल समूह चरणबाटै बाहिरियो

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको...

निर्वाचन आउन १८ दिन बाँकी : डिजिटल मतदाता शिक्षा अभियान सुरु, वडा–वडामै खटिए स्वयंसेवक

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ । अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम...

आज सुनको मूल्य बढ्यो, तोलाको कति छ ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो। यो अघिल्लो कारोबारको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढी हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाआराधना गरी मनाइँदै

पोखरा । आज महाशिवरात्री, महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाआराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका...

प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौं । संघीय सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेपछि प्रदेश...

केन्याका धावक जुलियसले जिते २० औं संस्करणको पोखरा म्याराथनको उपाधि

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा वर्षेनी आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २० औं संस्करणको उपाधि केन्याका धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् ।  उनले ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा निर्धारित दुरी २ घण्टा...