काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका हुन् । प्रसाईंलाई...
काठमाडौं । नेपाली बजारमा मंगलबार आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । ९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार साँझ स्कुल बसका चालकको मापसे चेकजाँच हुने र मापसे गरेर सवारी चलाउने चालक र विद्यालय कारबाहीमा पर्ने भन्दै सन्देशमुलक स्टाटस लेखे । कतिपयले प्रहरीले गर्ने नियमित कामको विषयमा मेयरले स्टाटस लेखेको भन्दै...
पोखरा । मादक पदार्थ सेवन गरेर पोखरामा स्कुल बस चलाउने पाँच जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आज बिहान पोखराका विभिन्न स्थानहरुमा गरेको सवारी चेकजाँचका क्रममा उनीहरु...
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक...
भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ हुन बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको हो । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र...
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार...
काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । आजदेखि यही १८ फागुनसम्म राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचन...
पोखरा । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल÷मट्टितेलको भाउ प्रतिलिटरमा ३ रुपैयाँ बढेको छ । यससँगै काठमाडौं, पोखरा...