ब्यानर न्युज


आज २१ अर्ब माथिको सेयर कारोबार

काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१...

इरानलाई आक्रमण रोक्न १२ मुस्लिम राष्ट्रको आग्रह : यी देशले गरे हस्ताक्षर

रियाद । साउदी अरबको राजधानी रियादमा भेला भएका १२ वटा अरब र इस्लामिक राष्ट्रका विदेश मन्त्रीहरूले इरानलाई आफ्ना तत्काल आक्रमण रोक्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह दिएका छन्। बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानले खाडी मुलुकहरूमाथि...

पोखरामा २१ औं खुला प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु

पोखरा । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा पोखरामा नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण सुरु भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिपको आरम्भ गराएका हुन् । झण्डा र ग्लाइडर हस्तान्तर गर्दै...

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू कडा प्रतिवादमा उत्रने

काठमाडौं । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानुन विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन् ।केहि दिन अगाडी धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले...

समानुपातिक सांसदले लिए प्रमाणपत्र

  काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरुले प्रमाणपत्र लिएका छन् । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई...

संघीय संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । ‘प्रतिनिधिसभाको...

सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो । महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला...

आज ६ वटा प्रदेशका यी स्थानमा हल्का वर्षा र हिमपात हुने

पोखरा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा छ । आज...