काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई सपथ लिन जाँदा औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरेको छ । नवनिर्वाचित सांसदहरुको आगामी चैत १२ गते शपथ ग्रहण गर्ने भएका छन् । सचिवालयले एक सूचना...
पोखरा । मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईमा आज हुरी चल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हुरी प्रतिघण्टा ५०-६० किमिसम्म चल्ने सम्भावना रहेको जानकारी दिएको हो । महाशाखाले आज बिहान ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो। सहायक...
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । कांग्रेस नेताहरुका अनुसार बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति कार्ययोजना लगायतका...
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका...
काठमाडौं । नयाँ प्रधानमन्त्रीको सपथ यही १३ चैतमा हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले...
काठमाडौं । यहि फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथ चैत १२ गते गर्ने तय भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै सांसदहरुको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय भएको जानकारी...