ब्यानर न्युज


प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

काठमाडौं । अन्तत : नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ । मंगलबार एमाले नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् । एमाले निर्वाचन विभाग प्रमुख निरज...

प्रधानमन्त्रीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै कालोपट्टी बाँधेर मिरज समूह प्रदर्शनमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन् ।आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन...

महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले...

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै एमाले पुग्यो सर्वोच्च

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी...

सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन

सुर्खेत । सुर्खेतको वीरेन्द्र नगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले प्रदर्शन गरेका छ ।प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको आयोजनामा...

आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो । यस्तै चाँदीको...

सदूरपश्चिम रोएल्सको लगातार तेस्रो जित

काटमाडौं । कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्स जम्मा ९४ रनमै समेटियो । कीर्तिपुरस्थित...

सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर...

एनपीएल-२ : जनकपुरमाथि विराटनगरको ९ रनको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि...