पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका...
पोखरा । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा घरेल टोली ओमान विरुद्ध नेपालले सानदार जित निकालेको छ । बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो । ओमानका लागि...
काठमाडौं । हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव पेश गरेका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्री कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा...
काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजित सर्वदलीय बैठकमा सभामुख घिमिरेले सो कुरा बताएका हुन् । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको...
चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको ज्यान गएको हो । उनीहरुको उपचारका...
काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सहितका चार दल सहभागी भएनन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित...
पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले छिट्टै आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल कानुन व्यवसायी एसोसिएसन पोखरा इकाईको सहयोगमा दुई वटा कार्यालय भवन निर्माण भएर हस्तान्तरण भएसंगै कार्यालयले तिहार अगाडि नै आफ्नो अत्यावस्यकीय सेवा सञ्चालनमा ल्याउने...