ब्यानर न्युज


नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ ९एनएसएल० को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ...

भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् । प्रसाईंले बिहीबार बल्खुमा...

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु...

मन्त्रिपरिषद् बैठकले गर्‍यो पाँच निर्णय (निर्णयसहित)

काठमाडौँ । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने...

सुरु भयो केपी ओली कप क्रिकेट : उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ

पोखरा । पोखरामा केपी ओली कप क्रिकेट कप सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष...

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबिच झडप, प्रहरीले चलायो जामर भेहिकल

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको...

धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिए

विराटनगर । धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकाराम गुरुङ, उनकी...

एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम...

हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय...