पोखरा । पृथ्वी राजमार्गमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति पोखराबाट काठमाडौं जाँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । बस गएराति...
काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा...
रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । भुसालका अनुसार सद्भाव र्याली सोमबार बिहान...
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो ।...
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम...
रौतहट । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ। प्रशासनले जारी सूचनाअनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि...
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३००...
पोखरा । आहा ! रारा पोखरा गोल्डकपको २५ औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले उपाधि उचालेको हो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख एक...
काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी गरिसकेको छ । यही २१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने...