काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने २४ भदौमा जेनजी प्रदर्शनका...
काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ । आम नागरिकको जनजीवन लयमा फर्कन थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । देशको पहिलो महिला प्रधानन्याधीश कार्कीे देशको पहिलो महिला प्रधानमन्त्री...
पोखरा । कास्की कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन् । जिल्ला कारागार कास्कीका अनुसार सम्पर्कमा आइसकेका ६० जना कैदीबन्दीको अस्थायी व्यवस्थापन भएको छ । थप तीन सय कैदीबन्दी सम्पर्कमा आएको कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी...
पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष एवं पोखराका सफल व्यवसायी ध्रुव थापाले आफूले गरेको ३५ वर्षको मेहनत र बगाएको पसिनाले बनाएको घर र सम्पत्ति खरानी पारिएपनि आफू थप उत्साहका साथ माथि उठ्ने प्रण गरेका छन् । शुक्रबार विहान समाजिक...
काठमाडौं । नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्नेभएको हो । केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने...
पोखरा । राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधिसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको छ । यससंगै प्रथम महिला प्रधानन्यायाधीसको इतिहास रचेर सफल कार्यकाल विताएकी...