ब्यानर न्युज


गण्डकीसहित यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । गण्डकी,...

भोलि माओवादीसहित ९ पार्टीबिच एकता घोषणा हुदैं

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् । साथै...

तपाईँलाई गुमाउन चाहदैनौँ, भोलिसम्म पार्टीमा फर्किनुस् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् । महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् । ‘जनार्दनजी...

जनार्दनले गरे प्रगतिशील अभियान नेपालको घोषणा

काठमाडौं । माओवादी केन्द्र फुटेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै प्रगतिशील अभियान नेपालको घोषणा गरेसँगै माओवादी केन्द्र फुटेको हो । जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी...

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर उनले...

सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

काठमाडौं। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन । जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत...

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले...

आज पत्रकार सम्मेलन मार्फत जनार्दनले वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण...

विशेष महाधिवेशन नगर्न सिंगापुरबाट देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका...