ब्यानर न्युज


सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। भारतबाट ल्याइने एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार नियम लगाएर जनतालाई...

राजीनामा दिँदै गृहमन्त्रीले भने : निष्पक्ष छानबिन होस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा  घोषणा गरेका हुन्। प्रधानमन्त्री शाहले...

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न पुगेका छन् ।गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । ‘करिब...

प्रलोपा नेता सुदन किरातीले गरे साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् । किरातीले यस...

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला...

कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउसो दुई बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई...

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात...

जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्...