ब्यानर न्युज


यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारी जुटे सरसफाईमा

पोखरा । जेनजी समूहले गरेको आगजनीका क्रममा जलेर खण्डहर बनेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कर्मचारी आँफै कार्यालयको सरसफाईमा जुटेका छन् । कर्मचारी र केही यातायात व्यवसायी समेत कार्यालयको सरसफाईमा जुटेको यातायात व्यवस्था कार्यालय सवारी कास्की...

आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्यो : कुन वस्तुमा कति छुट ?

काठमाडौं। सरकारले हरेक वर्ष चाडपर्वमा सञ्चालन गर्दै आएको चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले...

ऊर्जामन्त्रीद्वारा पदभार ग्रहण : डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय

काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । घिसिङ प्राधिकरणको कार्यकारी...

जेनजी आन्दोलनका मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ । नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय...

कास्की मालपोत अनिश्चितकालका लागि बन्द

पोखरा । जिल्ला मालपोत कार्यालय कास्की अनिश्चितकालको लागि बन्द भएको छ । जेन्जी आन्दोलनकर्ताको आगजनीको कारण भौतिक संरचना जलेकाले त्यसको पुनः निर्माणपछि मात्रै सेवा सुरु हुने मालपोत कार्यालय कास्कीले जानकारी दिएको छ । कार्यालयका महत्त्वपूर्ण सरकारी अभिलेख...

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको, नवनियुक्त गृह र कानुनमन्त्री...

देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख छ । कांग्रेस नेता डा। शेखर कोइरालाले आफू सभापति देउवाको स्वास्थ्यावस्थाबारे निरन्तर अपडेटमा रहेको बताएका...

पोखरामा बढ्यो चोरको बिगबिगी (भिडियोसहित)

पोखरा । जेनजी समूहको प्रदर्शनमा घुसपैट गरेर आराजक समूहले गरेको आगजनीमा भएको क्षति लगत्तै पोखरामा चोरीका घटना बढेका छन् । दिन दहाडै चोरले कोही नभएको मौका छोपेर चोर्ने क्रम बढेको हो । गत २७ भदौमा लेखक गनेस पौडेलको पोखरा १४ स्थित घरमा दिउँसै चोरी भयो...

गण्डकीसहित यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी...