काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । कांग्रेस नेताहरुका अनुसार बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति कार्ययोजना लगायतका...
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका...
काठमाडौं । नयाँ प्रधानमन्त्रीको सपथ यही १३ चैतमा हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले...
काठमाडौं । यहि फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथ चैत १२ गते गर्ने तय भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै सांसदहरुको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय भएको जानकारी...
काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१...
रियाद । साउदी अरबको राजधानी रियादमा भेला भएका १२ वटा अरब र इस्लामिक राष्ट्रका विदेश मन्त्रीहरूले इरानलाई आफ्ना तत्काल आक्रमण रोक्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह दिएका छन्। बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानले खाडी मुलुकहरूमाथि...
पोखरा । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा पोखरामा नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण सुरु भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिपको आरम्भ गराएका हुन् । झण्डा र ग्लाइडर हस्तान्तर गर्दै...
काठमाडौं । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानुन विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन् ।केहि दिन अगाडी धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले...