काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार...
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय...
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जेनजी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न अनुरोध गरेका छन् । सातबुँदे प्रस्ताव प्रस्तुत गर्दै उनले वार्तामा रहेका जेनजी प्रतिनिधिलाई यस्तो अनुरोध गरेका हुन् । जेनजीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको उल्लेख...
काठमाडौंं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी छन् । भारतीय मिडिया न्युज- १८ को कुराकानीमा उनले यस्तो बताएकी हुन् । जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व...
काठमाडौं। सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।