ब्यानर न्युज


पोखराका व्यवसायीले भने, ‘अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन’

पोखरा । पोखराका उद्योगी व्यवसायीले अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन नसक्ने बताएका छन् । व्यवसायिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै उनीहरुले यस्तो बताएका हुन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा...

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेसको यही २६ असोजमा बस्ने केन्द्रीय समिति बैठको बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारीको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका कांग्रेसका एक नेताले जानकारी...

गण्डकी प्रदेशसभा बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक बस्दै नबसी अनिश्चितकालको लागि स्थगित भएको छ । दलहरूले जेन–जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति हालसम्म शान्त भइनसकेको कारण देखाएपछि गण्डकी प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । दिउँसो एक बजेका...

पोखराको लिची बगान जग्गा घोटाला प्रकरण विशेष अदालत पुग्यो

पोखराको लिची बगान जग्गा घोटाला प्रकरण विशेष अदालत पुगेको छ । घोटालामा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । पूर्वमन्त्री राजकुमार गुप्ता...

आयोगद्धारा निर्वाचनसम्बन्धी छलफलका लागि दलहरूलाई आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई आह्वान गरेको छ । फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका...

पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बस्नेतले सो च्यालेन्ज गरेका हुन् । उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै...

प्रधानमन्त्री कार्कीले आज राजदूतहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय...

टी-२० विश्वकप छनोट अन्तर्गगत आज कुवेतसँग खेल्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया -इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह...

यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

पोखरा । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायू तथा स्थानीय वायुको कमजोर प्रभाव छ । जल तथा मौसम...