पोखरा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै...
पाल्पा । पाल्पामा भएको टिपर दुर्घटनामा परेर चार जनाको ज्यान गुमेको छ । शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली...
पोखरा । देशकै पर्यटकीय राजधानी पोखरामा सम्पन्न २१ औं संसकरणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको विजेता अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा घोषणा गरिस्को छ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबार तय गरिएका प्रतिस्पर्धाहरू हुन नसकेपछि...
काठमाडौं । वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै अब हिजो र आज बिहानको जस्तो वर्षा नहुने जानकारी दिइन् । पोखरेलका अनुसार प्रि-मनसुनका गतिविधि...
पोखरा । सिद्धार्थ राजमार्गको आवागमन सुचारु गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा ढुंगासहित पहिरो खस्न थालेपछि सवारी सञ्चालनमा रोक लगाइएको थियो । विहान ८ः३० बजेदेखि रोकिएको आवागमन दिउँसो १ बजेपछि सुचारु गरिएको जिल्ला...
पोखरा । पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय, आर्ट ग्यालरी र कोशेली घरसहितको पोखरा घरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएसंगै पोखरा घरलाई सञ्चालनको तयारी अगाडि बढाइएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी...
पोखरा । वर्षा पछि बाटो चिप्लो भएको र ढुंगासहितको पहिरो गई दुर्घटना नहोस भनेर सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला...
पोखरा । हाल देशभर मौसम बदली (अधिकांश आकाशमा बादल लागेको) छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ रहुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अननुसार आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ...
काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा...