ब्यानर न्युज


गण्डकीसहित यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी...

ओली र लेखकसहित ५ जनाले उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज...

अर्थ मन्त्रालयद्धारा जेनजी आन्दोलनमा जलेका २९ गाडीको मर्मत

काठमाडौं । अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ । मर्मतमा झण्डै २३ लाख खर्च भएको छ । मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन...

सूचना प्रकाशित गर्दै गभर्नरलाई भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेनजी आन्दोलनका बेला...

दशैंमा अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई...

जेनजी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...

जेनजी प्रदर्शनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको भेटियो

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका...

सल्यानमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गुम्यो

सल्यान । सल्यानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गुमेको छ । आइतबार बिहान ४ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा लु २ ख ६५०२ यात्रुवाहक गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला...

आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना...