काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई...
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब पुराना गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिइने बताएका छन् । बुधबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले...
काठमाडौं । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजको दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । गएराति (मंगलबार) रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत...
पोखरा । पोखरा–पारो सिधा उडान सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा उडान सुरु भएको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले भुटान एयर र नेपालस्थित प्रतिनिधि युनिभर्सल...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुनस्थापनाको विकल्प नभएको बताएका छन् । विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकमा बोल्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गरे । उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन...
काठमाडौं । सरकारले जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यस्तै...
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा रवि बोपराले...
काठमाडौं । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
काठमाडौं । विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको...