काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएपछि शनिवार भारत भ्रमणमा जाने भएका छन् । दुई देशबिच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा...
रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा हाल...
काठमाडौं । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी...
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीछ आज भेटवार्ता भएको छ । रविसँगको भेटलगत्तै मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने दाबी गरेका छन् । बुधवारबाट सुरु भएको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका हुन् । ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु,...
काठमाडौं। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । राष्ट्रिय...
काठमाडौं । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको...
काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक...