विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरेका थिए ।

  • २३ असार २०८३, मंगलवार १७:०२ प्रकाशित