स्वास्थ्य-जीवनशैली


सापुका कारण पाँच जनाको दृष्टि गुम्यो, सचेत रहन आग्रह (भिडियो सहित)

पोखरा । सेतो पुतलीका कारण आँखामा देखिने सापुका कारण यो सिजनमा हिमालय आँखा अस्पताल घारिपाटन उपचारका लागि ल्याइएका बालबालिका मध्ये पाँच जनाको दृष्टि गुमेको छ । सापुको संक्रमण भएपछि समयमा उपचारका लागि नल्याउँदा पाँच जनाको दृष्टि फर्काउन नसकिएको हिमालय आँखा...

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...

थप १,०६६ जनामा संक्रमण, १,२३७ संक्रमण मुक्त

काठमाडौं। कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको...

स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भुमिका प्रशंसनीय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका प्रशंसनीय रहेको बताएका छन् । आज(शुक्रबार) पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा...

देशभर थपिए १ हजार ५ सय ६२ संक्रमित, १९ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

संक्रमितको संख्या शनिबार एक हजार भन्दा कम, १२ जनाको मृत्यु

पोखरा । नेपालमा शनिबार थप ९९४ जनामा कोारनोभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८४० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही सयमा १२ संक्रमितको मृत्यु पुष्टि भएको छ भने, १ हजार ३६८...

मणिपाल शिक्षण अस्पतालसंग कर असुल्न महालेखाको निर्देशन

निमदत्त सुवेदी पोखरा । महालेखापरीक्षकको कार्यालयले पोखराको फूलवारीमा संचालित मणिपाल शिक्षण अस्पतालवाट रु .६ करोड ६७ लाख ७३ हजार कर असूल गर्न निर्देशन दिएको छ । संस्थाको आफ्नै स्वामित्वको सम्पत्ति कर २०७६।७७ को रु.१६,९०,४२१।– बहालमा लिएको सम्पतिको बक्यौता...

२,१९५संक्रमण मुक्त, थप १,२६८ जनामा संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार २६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८७५ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार १९५ जना संक्रमण मुक्त भएका छन् । भने थप...

गण्डकीमा १७० संक्रमित थपिदा ३०३ मुक्त, थप ३ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४८ नमूना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३०३ जना संक्रमण मुक्त भएका छन् भने थप ३ संक्रमितको निधन भएको...