पोखरा । पोखरामा पनि जेनजी पुस्ताले आज प्रदर्शन गरेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरुलाई जेनजी पुस्ता पर्दछन् । देशमा बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध आक्रोशित जेनजीले आज पोखरा सभागृह अगाडि प्रदर्शन गरेका हुन्। भ्रष्टाचार विरोधी...
पोखरा । पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका आश्रित परिवारर्ले पोखरा ४ गैह्रापाटनमा रहेको फेवा डेन्टल क्लिनिकमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन् । आगामी पाँच वर्ष अर्थात २०८७ भदौसम्म छुट व्यवस्था हुनेगरी सम्झौता भएको फेवा डेन्टल क्लिनिकका...
काठमाडौं। सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन...
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।सन् २०२४ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८०...
काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको...
काठमाडौं। नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै पुन आन्दोलनको चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरेर पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। संघका महासचिव डा।सञ्जीव तिवारीद्वारा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता...
पोखरा । पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर...
काठमाडौं । आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सवा बन्द गरिएको हो । उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई...