पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९...
काठमाडौं । सरकारले बालपोषण भत्ता वृद्धि गरेको छ । शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बालपोषण भत्ता वृद्धि गरेको घोषणा गरेका हुन् । उनले भने, ‘बालपोषण भत्ता मासिक १ हजार बनाउनेछ ।’
काठमाडौं । अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप पाउनबाट वञ्चित भएका छन् । आर्थिक सर्वेक्षण २०८२/०८३ को तथ्यांक अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिका मात्रै पूर्ण खोप पाएका छन् । जबकि सन् २०२४ मा भने ९५.९ प्रतिशत बालबालिकाले खोप लगाएका थिए । बाल...
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय सङ्कटलाई मुख्य कारण देखाउँदै निजी क्षेत्रका स्वास्थ्य...
जंगली भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ ।निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय...
झापा । झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै...
पोखरा । गण्डकी सरकारले नागरिकलाई उपचारबाट वञ्चित नहुने गरी ऐन ल्याएको छ । जसअनुसार अस्पतालले पहिले बिरामीको उपचार र त्यसपछि मात्र पैसा लिन पाउने व्यवस्था ऐनमा गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रहरी रिपोर्ट वा धरौटी नभएको आधारमा पनि...
काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको...
प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् ।अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको...