शिक्षा


सृजना माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा । सृजना आवासीय माध्यामिक विद्यालय पोखराले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । एक कार्यक्रमका बिच विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । कार्यक्रममा सहरी योजना आयोग पोखरा महानगरका उपाध्यक्ष प्रेमलाल लामिछाने,...

आइएसएमटी कलेज पोखरामा मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

पोखरा । पोखरामा रहेको आइएसएमटी कलेजले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटी कलेजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी उमेरमा आउने विभिन्न समस्या...

सीटीईभीटीको डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परीक्षा भदौमा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि-डिप्लोमा तहको भर्नाको लागि यहि २०,...

स्टेप वाई स्टेपमा नेपाली हिज्जे प्रतियोगिता

पोखरा वडा नम्बर ७ मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि. ले नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्याललयले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता गरेको हो । प्रतियोगितामा चार विभिन्न सदनका चौबिस जना...

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

सुनसरी । डेंगु नियन्त्रणको लागि धरानका विद्यालय बन्द भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा...

फिलिपिन्स पाइलट पढेका दुई नेपालीले प्राप्त गरे उत्कृष्ट अवार्ड

काठमाडौँ। फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मीलाई अवार्डबाट सम्मान गरेको हो । क्याप्टेन लम्साललाई...

सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न डा.केसीको माग

काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सीटीईभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा सिट निर्धारण र भर्ना प्रक्रिया...

माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई...

इन्जिनियरिङको शुल्क बढाउँदै त्रिवि

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले इन्जिनियरिङ विषयको शुल्क बढाउने भएको छ । इन्जिनियरिङको शुल्क बढाउने प्रकृया अगाडि बढाएको आईओईका डीन प्राडा शसिधर राम जोशीले बताएका छन् । हाल आईओईले स्नातक तह अन्तर्गत...