शिक्षा


लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने, प्रथम हुनेलाई ५ हजार नगद पुरस्कार

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका...

विद्यार्थी र कामदार भिसामा बेलायत जान कडाइ

काठमाडौं । बेलायत सरकारले विदेशी कामदार तथा विद्यार्थीहरूको संख्या कटौती गर्न आप्रवासनसम्बन्धी नीतिमा संशोधन गरेको छ । बेलायतका गृहमन्त्री जेम्स क्लेभर्लीले आप्रवासीहरूको संख्या घटाउन पाँच बुँदे योजना अघि सारेका छन् । बीबीसीका अनुसार दक्ष कामदार भिसा...

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर बालिका कुटे

रूपन्देही । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि,...

एसओएस गण्डकीमा बृहत विज्ञान प्रदर्शनी

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । नेपाल भौतिक...

आइएसएमटी कलेज पोखराको आकर्षक छात्रवृत्ति

पोखरा । बेलायतको युनिभर्सिटी सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त पोखरा १५ अन्नपूर्ण मार्ग (वन क्याम्पस नजिक) स्थित आइएसएमटी कलेज पोखराले आफ्नो स्थापना कालदेखि नै विश्वस्तरिय बेलायतको शिक्षा...

हीरक जयन्ती मनाउँदै राष्ट्रिय मावि

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालयले हीरक जयन्ती मनाउने भएको छ । पोखराको पुरानो विद्यालय मध्येको एक पोखरा-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविले स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको हो । एक वर्षसम्म मनाउने घोषणा गरेको राष्ट्रिय...

प्रभातफेरीसहितका कार्यक्रम गरेर राष्ट्रिय माविको हीरक जयन्ती शुभारम्भ गरिने

  पोखरा । राष्ट्रिय माविको हीरक जयन्तीको सुभारम्भका दिन प्रभातफेरी लगायतका कार्यक्रम गरिने भएको छ । यही २० मंसिरमा स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसर पारेर हीरक जयन्तीको शुभारम्भको दिन प्रभातफेरी लगायतका कार्यक्रम गरिने भएको हो । २० मंसिरमा विद्यालय...

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभ्रेपलाञ्चोक धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा...

चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने

काठमाडौँ । आगामी चैत मसान्तसम्ममा देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षकको पद रिक्त हुने भएको छ । २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३२५ शिक्षकको पद रिक्त हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त...