काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका...
पोखरा । नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगित सम्पन्न भएको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्तफुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आवद्ध विद्यालयबाट छात्र तर्फ ३३ र छात्रा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको...
पोखरा। पोखरा महानगरपालिका–८, रत्नचोकस्थित श्री रत्नज्योति अङ्ग्रेजी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित रत्नज्योति कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको...
पोखरा । पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ । विद्यार्थीलाई काम बारे जानकारी दिर्दै उद्यमशीलता प्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो । गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका...
पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार प्राथमिक तह स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका ...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महिला केन्द्रित स्वास्थ्य जागरण कार्यक्रम सम्पन्न गरेको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर शनिबार पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा सेवा हस्पिटल प्रालिका डाइरेक्टर डा. सरिता गुरुङले महिनावारी,...
काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त परेको हो । आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष...
पोखरा । विनयी त्रिवेणी गाउँपालिका नवलपरासीका विभिन्न ७ विद्यालयका प्रअ तथा शिक्षक सहितको ४२ जनाको टोलीले पोखरा ८ सिमलचौर स्थित जनप्रिय माविको स्थलगत भ्रमण गरेका छन् । बिहीबार विद्यालय परिसरमा प्रविधि मैत्री सिकाई परियोजना अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक...