शिक्षा


आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका...

जिल्ला शिक्षा समिति कास्कीद्वारा कलेजका सञ्चालकहरूसँग छलफल

पोखरा । जिल्ला शिक्षा समिति कास्कीले जिल्लामा सञ्चालित निजि तथा सार्वजनिक कलेजका सञ्चालकहरूसँग छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन...

सृजना स्कुलद्वारा बाढीपीडितका लागि ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग

रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलले ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग गरेको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पीडित...

एन प्याब्सन कास्कीको पदस्थापन कार्यक्रम सम्पन्न

पोखरा। नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी...

बाढी प्रभावितको राहत तथा उद्धारका लागि ग्लोबल कलिजियटको १० लाख ३ हजार रुपैयाँ सहयोग

पोखरा । पोखराको ग्लोबल कलिजियट स्कुलले बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ हस्तान्तरण गरेको छ । रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत, विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने...

लक्ष्मी विद्या पदकबाट उत्कृष्ट विद्यार्थी सम्मानित (भिडियो)

पोखरा । प्रतिष्ठित औद्योगिक एवं व्यावसायिक घराना लक्ष्मी ग्रुपद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट उत्कृष्ट तीन जना विद्यार्थी पुरस्कृत भएका छन् । संघको ७२ औं साधारणसभा एवं ३६ औं महाधिवेशनको अवसरमा कास्कीका...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले...

मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा प्रतिभा मावि च्याम्पियन

पोखरा । पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा...

नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता

पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आधारभूत तहको कक्षा ५ कक्षा सम्मका विद्यार्थीहरू बिच नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न संस्थागत तथा सामुदायिक गरी जम्मा ६५ विद्यालयले सहभागिता जनाएका थिए ।  जसमध्ये पोखरा पब्लिक...