'मोद्रिक नीतिको अर्धवार्षिक समिक्षाले समेत तरलता समस्यासंगै देशमै आर्थिक संकट बढ्दै जाने स्पष्ट संकेत गरेको अवस्थामा सहकारी सम्बद्ध विभाग लगायत सरोकारवाला निकायहरुको समय सापेक्ष सन्दर्भ व्याजदर समिक्षा तथा नीतिहरु परिमार्जन गर्दै अद्यावधिक हुने विषयको...
परिचयः “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दीवस २०७९ माघ १५ गतेका दिन मनार्इंदै छ। कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रसी (Mycobacterium leprosy) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग...
पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ महाधिवेशन भदौँ २४ र २५ गते हुदैँछ । पोखराको पुरानो संस्था संघमा महाधिवेशनको मिति नजिकिदै जादाँ व्यवसायी बिच प्रतिष्प्रर्धा तिव्र बन्दै गएको छ । दुइ प्यानल र केहीले एकल रुपमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनमा...
'महेन्द्रपुलमा रहेका व्यापारिक सटर, मालपोत कार्यालय अगाडी रहेको सटर, अस्तव्यस्त रहेको यातयात कार्यालय अगाडीरहेको सटर, सृजना चोकमा रहेको महानगरको सपिङ कम्प्लेक्ससहितका अन्य ठाउँको कुन अवस्था छ ? उपत्यका नगर विकास समितिका नाममा रहेका जग्गाहरु कति भद्रगोल...
२०७२ मा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था दर्ज गर्यो। नेतामात्रै होईन, राजनीतिक पार्टीका कार्यकर्ता र सर्वसाधारण जनता समेतले बडो उत्साहका साथ स्वागत गरे । तीनै तहका चुनावपछि जनताले आफ्नै गाउँमा राजधानी पाए । सिंहदरबार त...
'एमसीसी संझौतामा भएका कमी कमजोरीहरु नसच्याई ढाकछोप गरेर पारित गर्नै पर्दछ भनेर लिढे ढिपी गर्नु देश र नागरीक प्रतिको गद्धारी नै हो । ठीकै छ संसदीय गणित र नेतृत्वको चाहनाका कारण यो संझौता अनुमोदन भएछ नै भने पनि तीनका सात पुस्ताको हिसाव किताव नेपाली नागरीकले...
युवा नेतामा विचार छ, भिजन छ, नेतृत्व पाए दौडाउने आँट र साहास छ तर डर एउटै कुराको छ, अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ । -अमृत पाण्डेय नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू...
यस मन्दिरको दक्षिणी तर्फ अवस्थित भव्य र आलिसान महल रानीमहलले राणाकालिन प्रधानमन्त्री खड्गशमसेरको सम्झना गराउदछ । मन्दिरको पश्चिमतर्फ सुगन्ध नेपालको बानारसको रुपमा चित्रित रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । मन्दिरको बिचमा रहेको भिमसेन पातिको रुख, यसको...