प्रमुख समाचार


दोस्रो चरणमा देउवा इतर एक ठाउमा हुन्छौँः निधि

काठमाडौं । नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत बढी मत नल्याउने बताएका छन् । निधिले सभापतिको लागि दोस्रो चरणमा मतदान हुने मात्र बताएनन् देउवा इतका उम्मेदवार एक ठाउँमा आउने बताए । दोस्रो चरणको चुनाव भएमा...

देउवाले भने–‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’

काठमाडौ‌ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् । आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गरेका हुन्...

युवराज न्यौपानेले कांग्रेस सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिने, शेखरलाई समर्थन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । गोरखाका न्यौपानेले महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी फिर्ता लिन लागेको जानकारी दिएका हुन् । उम्मेदवारी...

एउटै समूहबाट फुटेका प्रकाशमान र शेखरबीच प्रतिष्प्रर्धा, कस्तो आउला नतिजा

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दौड पहिलो राउन्डमै टुंगो नलाग्ने निश्चितप्रायः भएको छ । ६ जना सभापतिका उम्मेदवारमध्ये ४ हस्तीहरुमध्ये शेरबहादुर देउवा पहिलो हुने निश्चितप्रायः छ । तर, उनले विधान अनुसार पहिलो राउन्डमै बहुमत ल्याउने...

काँग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो(शनिबार) परेका उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन हुदैँछ । अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारी फिर्ता लिनका लागि बिहान ११ बजेसम्मको समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि...

कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जना, सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । शनिबार...

निधिले दिए सभापतिमा उम्मेदवारी, उपसभापति र महामन्त्रीमा को–को छन् ?

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् । निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता...

कांग्रेस सभापतिमा देउवाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापतिसमेत रहेका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण...

शेखर कोइरालाद्धारा प्यानलसहित उम्मेदवारी दर्ता, को–को छन् प्यानलमा ?

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्, भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका...