प्रमुख समाचार


राष्ट्र बैंकको निर्देशन नमान्ने १४ वाणिज्य बैंक कारबाहीमा(नामसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको उल्लंघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्देशन नमान्ने ती १४ बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा...

संसदको औचित्यमाथी प्रश्न : सरकार, प्रतिपक्षको नयाँ रेकर्ड

काठमाडौं । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले...

एमालेले बोलायो संसदीय दलको आकस्मीक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने बताइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले...

रुस र युक्रेन युद्धको रिर्पोटिङको क्रममा दुई पत्रकार मारिए

काठमाडौं । रुस र युक्रेनबीच भएको युद्धको समाचार संकलनका क्रममा रहेका फक्स न्यूजका दुई जना पत्रकार युक्रेनमा मारिएका छन् । युक्रेनको राजधानी​ किभको बाहिरी भागस्थित होरेन्कामा उनीहरु सवार गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की...

आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोही आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने बताएका छन् । पोखरा बृद्धाश्रमको रजत जयन्ति उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दैै...

सातै प्रदेशका भौतिक पूर्वाधार र यातायात मन्त्री पोखरामा, संघले अधिकार नदिएको गुनासो

पोखरा । सात वटै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्री र सचिव पोखरामा भेला भएका छन् । यि मन्त्रालयले सम्पादन गर्ने कार्यक्षत्रमा देखिएका अप्ठायाराका विषयलाई लिएर गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले अन्तर...

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्दैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ककसैको बैसाशी टेक्न नपर्ने भन्दै चुनावमा एक्लै लड्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...

एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो...

चिनियाँ विदेशमन्त्री वाङ ई नेपाल भ्रमणमा आउने, बीआरआई अगाडि बढ्ला ?

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले...