प्रमुख समाचार


प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ताबारे जानकारी दिँदै जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई आफूहरुको छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी...

कोरोना संक्रमणदर उकालो लाग्यो, साउनभित्र चौथो लहर सुरु हुने विज्ञहरुको चेतावनी

पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेको छ । असार महिनामा करिब १० प्रतिशतले कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । ३१ असारमा आइपुग्दा १० गुणाले बढेकाले नेपालमा...

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले...

दुई केन्द्रीय सदस्यसहित जसपाका ६९ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय...

प्रचण्ड र आरजु देउवाबीच दिल्लीमा भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ । उपचारका लागि केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान...

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष कवि घिमिरेको निधन

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष एवं पोखरेली कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा...

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष कवि घिमिरेको निधन

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष एवं पोखरेली कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा...

निवर्तमान मेयरको महत्वपूर्ण जग्गा ठेक्का प्रकरण : सम्झौँता रद्ध, त्रुटीपूर्ण रहेको निस्कर्षसहित अनुसन्धान र कारवाहीका लागि सिफरिस

विमल तिवारी पोखरा  । पोखरा उपत्यका नगरविकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउन पूर्व मेयर एवं उपत्यका नगरविकास समतिका निवर्तमान अध्यक्षले मानबहादुर जिसीले गरेको सम्झौता खारेज गरेको छ । पोखरा उपत्यका नगर...

सर्वोच्चद्वारा आईजीपी नियुक्ति सदर

सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । सर्वोच्च...